अमेरिकामा लक्षणविहीन कोभिड सङ्क्रमितले पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्ने
वासिङटन । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’को समय आधा कम गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन सङ्क्रमितका लागि ‘आइसोलेसन’को...