स्वास्थ्य सामग्री खरीद गर्न १३ करोड ८० लाख बजेट
कर्णाली । परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले...