बुधबार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा...