नेपालमा कोरोनाबाट पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु
जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा-४ निवासी ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा...