कोरोना नियन्त्रणमा खटिएकालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला...