भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी, ३७ हजार बढी संक्रमित
सिंगापुर । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट...