कोरोनाको जोखिम : नेकपा प्रदेश १ को भेला स्थगित, विमानस्थलबाटै फर्किए नेता
काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता तथा प्रशिक्षण भेला स्थगित भएको छ। आजका लागि तय भएको भेला स्थगित भएको नेकपा...