ग्यासको तौलमा कैफियत भेटिएपछि कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनका क्रममा एलपी ग्यासको तौलमा अनियमितता भेटिएपछि कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनमा सहयोग नगरेको आरोपमा...