कोशी प्रदेशको सातौँ तह, शाखा अधिकृत-लेखा अधिकृत पदमा उम्मेदवार सिफारिस
विराटनगर । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले स्थानीय तहका लागि सातौँ तहका शाखा अधिकृत तथा लेखा अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ। आयोगले लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण, सामूहिक...