कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुङ्गाका दुई कर्मचारी बढुवा तथा पदस्थापन
काठमाडौँ । कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुङ्गाका दुई कर्मचारीको बढुवा तथा पदस्थापन भएको छ । ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि नेपाल...