आइजिपी कार्कीले गरे इप्रका कोहलपुरको भवन उद्घाटन
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबिच उद्घाटन गरेका छन् । ...