वडा सचिव र अध्यक्षसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका-२० का वडा सचिव वीरबहादुर थापामगर, वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र...