नारायणी अस्पतालमा रोकिएको क्याथ ल्याब सञ्चालनको प्रक्रिया अन्तिम चरणमा
काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि जडान हुन नसकेको क्याथ ल्याब उपकरण अब सञ्चालनको तयारीमा पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार उक्त उपकरण जडानको काम अन्तिम चरणमा पुगेको...