प्राधिकरणले ज्वार्चनलाई दियो नेवानिको उत्तरदायी अधिकारीको जिम्मेवारी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) को उत्तरदायी अधिकारीका रूपमा निगम सञ्चालन विभाग प्रमुख वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई तोकेको छ । निगमको उत्तरदायी अधिकारी कार्यकारी अध्यक्ष...