दुबईबाट पेटभित्र सुन लुकाएर ल्याए, बांङ्लादेशी नागरिक पक्राउ
काठमाडौँ । पेटभित्र सुनजस्तो देखिने धातुका क्याप्सुल लुकाएर ल्याएको आरोपमा एक बांङ्लादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद रासेल हल्दार रहेका छन् ।...