नेपाली क्रिकेट संघको वार्षिक क्यालेन्डर सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा...