नासाको स्पेस-एक्स ‘क्रू-१२’ मिसन सफलतापूर्वक पृथ्वीमा फर्कियो: २३७ दिनको अन्तरिक्ष यात्रा सम्पन्न
काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस-एक्स ‘क्रू-१२’ मिसन आठ महिना लामो अन्तरिक्ष यात्रा पूरा गर्दै बिहीवार सफलतापूर्वक पृथ्वीमा फर्किएको छ । चार अन्तरिक्षयात्री बोकेको स्पेस–एक्स ड्र्यागन क्याप्सुल क्यालिफोर्नियाको लस...