२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नासाको स्पेस-एक्स ‘क्रू-१२’ मिसन सफलतापूर्वक पृथ्वीमा फर्कियो: २३७ दिनको अन्तरिक्ष यात्रा सम्पन्न

अ अ+ अ-

काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस-एक्स ‘क्रू-१२’ मिसन आठ महिना लामो अन्तरिक्ष यात्रा पूरा गर्दै बिहीवार सफलतापूर्वक पृथ्वीमा फर्किएको छ । 

चार अन्तरिक्षयात्री बोकेको स्पेस–एक्स ड्र्यागन क्याप्सुल क्यालिफोर्नियाको लस एन्जलस नजिकको समुन्द्रमा सुरक्षित अवतरण गरेको हो । नासाकाअनुसार बुधवार बिहान ८:०५ बजे (पूर्वी समय) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग्गिएको स्पेस–एक्स ड्रयागन अन्तरिक्षयानले बिहीवार बिहान ११:३४ बजे समुन्द्रमा स्प्लास डाउन गर्दै आफ्नो यात्रा बिट मारेको छ । गत फेब्रुअरी १३ मा फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको यो मिसन २३७ दिनसम्म अन्तरिक्षमा सक्रिय रह्यो । 

यस मिसनमा नासाका अन्तरिक्षयात्री जेसिका मीर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष संस्थाकी सोफी एडेनोट तथा रुसी अन्तरिक्ष संस्था रोस्कोस्मोसका एन्ड्रे फेद्याएभ सहभागी थिए । 

अन्तरिक्षमा रहँदा उनीहरूले विभिन्न वैज्ञानिक परीक्षण र प्रविधियुक्त प्रदर्शनहरू सम्पन्न गरेका छन् । लामो समयको शून्य गुरुत्वाकर्षण वातावरणमा बिताएर फर्केका चालक दलका सदस्यहरूको अब स्वास्थ्य परीक्षण र पुनर्स्थापना प्रक्रिया शुरु गरिनेछ । यो सफल अवतरणसँगै स्पेस–एक्स र नासाको सहकार्यमा अन्तरिक्ष अन्वेषणको यात्राले अर्को कोशेढुङ्गा पार गरेको छ ।

0 Comments