दिल्लीमा वायु प्रदूषण बढेपछि कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ
काठमाडौँ । भारतको राजधानी दिल्लीमा फैलिएको गम्भीर वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मंगलबार कृत्रिम वर्षा गराउने प्रयासस्वरूप क्लाउड सिडिङ गरेको छ । क्लाउड सिडिङमार्फत् कृषिम वर्षा भए विषाक्त धुवाँ र...