सेनाले गर्यो हवाई माध्यमबाट हालसम्म ४१३७ जनाको उद्धार, प्रभावित क्षेत्रमा साढे आठ हजारभन्दा बढी सैनिक परिचालित
काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म चार हजार १३७ जनाको उद्धार गरेको छ। नेपाली सेनाले शुक्रबार साँझ साढे ५ बजेसम्म सार्वजनिक गरेको खोज तथा...