भत्किँदै पोखरा महानगरको क्षतिग्रस्त प्रशासनिक भवन, ६५ करोडमा नयाँ भवन बनाउने तयारी
काठमाडौँ । पोखरा महानगरपालिकाले न्युरोडस्थित क्षतिग्रस्त मुख्य प्रशासनिक भवन भत्काउन सुरु गरेको छ। २०८२ भदौको आन्दोलनका क्रममा क्षति पुगेपछि प्रयोगविहीन बनेको भवन एक वर्षभन्दा बढी समयपछि हटाउन थालिएको हो। महानगरले...