जेन जेड आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन स्थानीय तहलाई मन्त्रालयको आग्रह
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण उपलब्ध गराउन देशभरका सबै स्थानीय तहलाई आग्रह गरेको छ। संघीय मामिला तथा...