विपदबाट विद्युत् प्रणालीमा पर्ने जोखिम व्यवस्थापनका लागि दक्षिण एसियाली कार्यदल गठन
काठमाडौँ । प्राकृतिक विपद्का समयमा विद्युत् उत्पादनदेखि प्रसारण र सीमापार विद्युत् कारोबारसम्म पर्न सक्ने प्रभावलाई क्षेत्रीय रूपमा सम्बोधन गर्न दक्षिण एसियाली मुलुकहरूबीच प्राविधिक सहकार्य अघि बढाइने भएको छ। यसका लागि...