२० वर्षे पुरानो कानुनले पुँजी बजारमा कुशासन, नयाँ धितोपत्र ऐनको माग
काठमाडौँ । नेपालको शेयर बजारमा विद्यमान कानुनी रिक्तता र २० वर्ष पुरानो ऐनका कारण बजारमा कुशासन मौलाएको भन्दै लगानीकर्ताहरूले तत्काल समयसापेक्ष नयाँ धितोपत्र ऐन ल्याउन सरकारसँग माग गरेका छन् । ...