नेपाल आइपुग्यो भारतको १० टन राहत सामग्री, विमानस्थलमा मन्त्री पौडेललाई हस्तान्तरण
काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि भारत सरकारले उपलब्ध गराएको १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत...