ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको विशाल भण्डार अन्वेषण गर्ने तयारी भइरहेको बताएका छन् । उनले ग्रिनल्यान्डलाई अमेरिका र युरोपको सुरक्षाका दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्रका...