काँग्रेस सांसद खातीको प्रश्न : ‘वालेन्द्र सरकार संविधानअनुसार बनेको हो कि होइन ?’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्...