१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
काठमाडौँ । सुनसरी प्रहरीले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध रूपमा ल्याइएको खरबुजाको बीउ (वाटर मेलन सिड्स) नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय दुहबी, इलाका...