२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा

सुनसरीको बर्जु गाउँपालिकामा सार्वजनिक सवारी जाँच गर्ने क्रममा प्रहरीले १५ लाख २० हजार रुपैयाँभन्दा बढी मूल्यको खरबुजाको बीउ नियन्त्रणमा लिएको छ। ३८ बोरा बीउ आवश्यक कारबाहीका लागि भन्सार पठाइएको प्रहरीले जनाएको छ।

अ अ+ अ-

काठमाडौँ । सुनसरी प्रहरीले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध रूपमा ल्याइएको खरबुजाको बीउ (वाटर मेलन सिड्स) नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय दुहबी, इलाका प्रहरी कार्यालय सितागञ्ज र ट्राफिक प्रहरी पोस्ट दुहबीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त बीउ नियन्त्रणमा लिएको हो।

प्रहरीले बर्जु गाउँपालिका-२ स्थित केसलिया खोला क्षेत्रमा विराटनगर-देवानगञ्ज सडक खण्डमा सार्वजनिक सवारीसाधन जाँच गर्ने क्रममा ३८ बोरा खरबुजाको बीउ फेला पारेको जनाएको छ।

१ हजार ५२० किलो बीउ बरामद
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ३८ बोरामा १ हजार ५२० किलोग्राम खरबुजाको बीउ रहेको छ। यसको अनुमानित बजार मूल्य १५ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

उक्त बीउ अवैध रूपमा ल्याइएको प्रहरीको दाबी छ। नियन्त्रणमा लिइएको बीउ आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले असोज १९ गते साँझ करिब ५:३० बजे नियमित चेकजाँचका क्रममा उक्त परिमाणको बीउ नियन्त्रणमा लिएको हो।

0 Comments