खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको विमान कलकत्ता डाइभर्ट, केहीबेरमा भैरहवा आउने
काठमाडौँ । नेपालबाट दुईवटा हात्ती लैजान आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भारतको कलकत्ता डाइभर्ट भएको छ । खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न...