२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको विमान कलकत्ता डाइभर्ट, केहीबेरमा भैरहवा आउने

अ+ अ-

काठमाडौँ । नेपालबाट दुईवटा हात्ती लैजान आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भारतको कलकत्ता डाइभर्ट भएको छ ।

खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि विमान कलकत्ता डाइभर्ट भएको थियो ।

उक्त विमान नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप दिन लागेको खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको हो । विमान भैरहवामा अवतरण सम्भव नभएपछि कलकत्ता डाइभर्ट भएको थियो ।

अब जहाज केहीबेरमा कलकत्ताबाट भैरहवा आउनेछ । त्यसपछि हात्तीलाई कतार पठाइने बताइएको छ ।

अहिले हात्तीलाई विमानस्थलनजिकै कन्टेनरमै खाना खुवाएर राखिएको छ । हात्ती बोकेको विमान भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने छ । खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान चितवनबाट भैरहवा पुर्‍याइएको थियो ।