औषधि ढुवानीको भ्यान आफैँ ‘बिरामी’ : नामसारी नहुँदै बडीमा थप १९ लाख, ९ वर्षदेखि थन्कियो
काठमाडौँ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले औषधि तथा निश्चित तापक्रममा राख्नुपर्ने स्वास्थ्य सामग्री ढुवानीका लागि खरिद गरेको रेफ्रिजरेसन भ्यानमा ४१ लाख ५३ हजार ८०१ रुपैयाँ खर्च भएको छ। तर आर्थिक...