खरिपाटीस्थित अस्थायी शिविरमा सुकुम्वासीका लागि स्वास्थ्य सेवा र पठनपाठन सुरु
काठमाडौँ । भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बसोबास गरिरहेका सुकुम्वासी परिवारका लागि स्वास्थ्य सेवा र शैक्षिक गतिविधि सञ्चालनमा ल्याइएको छ। सोमबारदेखि शिविरमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा...