ढाका, खाँडी र अल्लोका पोसाकमा सजिन थाले प्रदेश निजामती कर्मचारी
काठमाडौँ । प्रदेश निजामती कर्मचारीहरूले प्रदेशमै उत्पादित ढाका, खाँडी र अल्लोका कपडाबाट निर्मित कार्यालय पोसाक लगाउन सुरु गरेका छन्। प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कोशी प्रदेश सरकारले प्रदेशमै उत्पादित ढाका,...