भाटभटेनी सुपरमार्केट वीरगन्जद्वारा बीफजन्य सामग्री बिक्री नगर्ने प्रतिबद्धता
वीरगन्ज, पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१४ मा सञ्चालित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सले बीफजन्य खाद्य तथा फिड सामग्रीहरू बिक्री–वितरण नगर्ने प्रतिबद्धता जनाएको छ। भाटभटेनीका व्यवस्थापक सौरभ शुक्लाले खाद्य प्रविधि...