विमानस्थलभित्र एमआरपीभन्दा बढी शुल्क असुली, चार व्यवसायलाई १२ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालित खाद्य व्यवसायहरूको अनुगमनका क्रममा उपभोक्तासँग तोकिएको मूल्यभन्दा बढी रकम असुली गरेको पाइएको चार व्यवसायलाई कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा म्याद...