खाद्य कम्पनीद्वारा सहुलियत पसल सञ्चालन
सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य कम्पनीले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट चामल, सिमीको...