भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन
काठमाडौँ । सरकारले भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती...