खिजीदेम्बा गाउँपालिकाका कर्मचारीले बाढीपीडितका लागि तीन दिनको तलब दिने
काठमाडौँ । ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिकाका कर्मचारीहरूले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुन:स्थापनाका लागि तीन दिनको तलब सहयोग गर्ने भएका छन्। गाउँ कार्यपालिकाको कार्यालय...