‘३०-५५’ को त्रासबीच थप दुई सहसचिवको राजीनामा, उच्च तहबाट सेवा छाड्ने क्रम जारी
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’सँग सम्बन्धित संक्रमणकालीन अवकाश व्यवस्थालाई लिएर कर्मचारी वृत्तमा बहस र अन्योल कायमै रहेका बेला थप दुई...