‘संघीयताले राज्य संयन्त्रलाई जनताको घरदैलोसम्म पुर्याएको छ’: देवकोटा
काठमाडौँ । संघीयताविद् खिमलाल देवकोटाले संघीयताले राज्य संयन्त्रलाई जनताको घरदैलोसम्म पुर्याएको बताएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले संघीयता संवैधानिक विकेन्द्रीकरणको महत्त्वपूर्ण आधार भएको बताएका हुन् ।...