एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिइने
काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ । नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा...