कोहलपुरमा वाईसीएलका नेतामाथि खुकुरी प्रहार
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का एक नेतामाथि खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिका १ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा...