प्रहरीमाथि खुकुरी प्रहार, गोली चलाएर सिक्री लुटपाटका आरोपित कर्मा तामाङ पक्राउ
काठमाडौँ । जिल्ला काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। साउन १६ गते राति १०:२५ बजे...