काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुने
काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा आयोजना गर्ने भएको छ। पार्टीको महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। काँग्रेसका...