दाङमा भोलि बिहान ६ बजेदेखि सबै सवारीसाधनको आवागमन खुला गरिने
काठमाडौँ। मौसममा क्रमिक सुधार आएपछि दाङ जिल्लाभित्र रोकिएको सवारीसाधनको आवागमन भोलि बिहानदेखि पूर्ण रूपमा सञ्चालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले सोमबार बिहान ६ बजेदेखि जिल्लाभित्र सञ्चालन हुने सबै...