बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
स्याङ्जा । स्याङ्जाको वालिङ–१३ तारु खोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारु खोलामा करिब...