‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
काठमाडौँ। खेमलाल हरिकला लामिछाने कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’ का लागि पाँच उत्कृष्ट कृति सार्वजनिक गरेको छ । ती कृतिमा क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, डा. नवराज केसीको ‘स्वस्पर्थ’,...