१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक

अ+ अ-

 काठमाडौँ। खेमलाल हरिकला लामिछाने कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’ का लागि पाँच उत्कृष्ट कृति सार्वजनिक गरेको छ ।

ती कृतिमा क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, डा. नवराज केसीको ‘स्वस्पर्थ’, श्रवण मुकारूङको ‘सलह’ र नदीशको ‘हिउँद’ छन् । 

पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणको विस्तारित सूचीमा रहेका १५ पुस्तकमध्येबाट निर्णायक मण्डलको सिफारिसमा उत्कृष्ट पाँच कृति सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जानकारी दिए। 

पाँचमध्येबाट एक कृतिले पुरस्कार पाउनेछ ।   

0 Comments