दसौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा
काठमाडौँ। दसौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरू भने आजदेखि नै सुरु हुन लागेका हुन् । आज मंगलबारदेखि पाँच खेलको...